बारले आज प्रधानन्यायाधिश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने

काठमाडौं । प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबराको राजिनामाको माग गर्दै निरन्तर रुपमा आन्दोलन गर्दै आएको नेपाल बार एशोसियसनले आज प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जवरालाई सर्वोच्च अदालत भित्र प्रवेशमा रोक लगाउने बताएको छ । प्रधानन्यायाधिश राणाको राजिनामाको माग गर्दै विहीवार शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरी हस्तक्षेप गर्दै आफुहरुको आन्दोलन दबाउन प्रधानन्यायाधिश जवराले बिचौलिया र भिजलान्ते प्रयोग गरेको आरोप … Continue reading बारले आज प्रधानन्यायाधिश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने