तपाई बिदेशी मुद्रा साट्दै हुनुहुन्छ, हेर्नुहोस् यस्तो छ आजको विनिमय दर !
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (कात्तिक २८ गते, नोभेम्बर १४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ८० पैसा र विक्रिदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । आज डलरको भाउ शनिवारकै मूल्यमा कारोबार भइरहेको … Continue reading तपाई बिदेशी मुद्रा साट्दै हुनुहुन्छ, हेर्नुहोस् यस्तो छ आजको विनिमय दर !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed