back
CTIZAN AD

तपाई बिदेशी मुद्रा साट्दै हुनुहुन्छ, हेर्नुहोस् यस्तो छ आजको विनिमय दर !

वि.सं.२०७८ कात्तिक २८ आइतवार

747 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (कात्तिक २८ गते, नोभेम्बर १४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ८० पैसा र विक्रिदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । आज डलरको भाउ शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ ९० पैसा र विक्रिदर १३६ रुपैयाँ ५८ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ १० पैसा र विक्रिदर १५९ रुपैयाँ ९१ पैसा रहेको छ । आज पाउण्ड र युरोको भाउ शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

हेनुृहोस् अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for November 14, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.80 119.40
EUR (European Euro)
1 135.90 136.58
GBP (UK Pound Sterling)
1 159.10 159.91
CHF (Swiss Franc)
1 128.77 129.42
AUD (Australian Dollar)
1 86.68 87.11
CAD (Canadian Dollar)
1 94.38 94.85
SGD (Singapore Dollar)
1 87.73 88.17
JPY (Japanese Yen)
10 10.42 10.47
CNY (Chinese Yuan)
1 18.62 18.71
SAR (Saudi Arabian Riyal)
1 31.68 31.84
QAR (Qatari Riyal)
1 32.63 32.79
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 32.34 32.51
MYR (Malaysian Ringgit)
1 28.52 28.66
KRW (South Korean Won)
100 10.08 10.13
SEK (Swedish Kroner)
1 13.58 13.65
DKK (Danish Kroner)
1 18.27 18.36
HKD (Hong Kong Dollar)
1 15.25 15.32
KWD (Kuwaity Dinar)
1 393.09 395.08
BHD (Bahrain Dinar)
1 315.08 316.67

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ कात्तिक २८ आइतवार ०७:५४ मा प्रकाशित

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप...

यस्तो छ बिहीबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ बिहीबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...