कोरोनाबाट आज ३०६ जना संक्रमित, ३४८ जना संक्रमणबाट मुक्त
काठमाडौं । नेपालमा पछिल्लो केही साता यता कोरोनाबाट संक्रमित हुने भन्दा निको हुनको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा ९६०६ नमुना परक्षिणमा ३०६ जना संक्रमित भएका छन् भने ३४८ जना निको भएका हु्न् । मन्त्रालयको विवरण अनुसार आज संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी हो । आज थपिएका ३०६ … Continue reading कोरोनाबाट आज ३०६ जना संक्रमित, ३४८ जना संक्रमणबाट मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed