बारको आन्दोलन बिथोल्न भिजिलान्ते प्रयोग, कानून व्यवसायीमाथि जाइलाग्ने केही पक्राउ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै कानून व्यवसायीहरु आन्दोलनमा उत्रिरहेका बेला आन्दोलनलाई विथोल्न भिजिलान्तेको प्रयोग हुन थालेको छ । छिटफुट रुपमा काठमाडौंमा देखिने भिजिलान्ते समूहले बिहीबार नेपाल बार एसोसिएसनको परिषदमै प्रवेश गरेर कानून व्यवसायमाथि लाइलाग्ने प्रयास गरेका छन् । कानून व्यवसायीमाथि जाइलाग्ने प्रयास गरेका केहीलाई प्रहरीले पक्राउ पनि गरेको छ । बिहीबार … Continue reading बारको आन्दोलन बिथोल्न भिजिलान्ते प्रयोग, कानून व्यवसायीमाथि जाइलाग्ने केही पक्राउ