back
CTIZAN AD

बारको आन्दोलन बिथोल्न भिजिलान्ते प्रयोग, कानून व्यवसायीमाथि जाइलाग्ने केही पक्राउ

वि.सं.२०७८ मंसिर २ बिहीवार

768 

shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै कानून व्यवसायीहरु आन्दोलनमा उत्रिरहेका बेला आन्दोलनलाई विथोल्न भिजिलान्तेको प्रयोग हुन थालेको छ । छिटफुट रुपमा काठमाडौंमा देखिने भिजिलान्ते समूहले बिहीबार नेपाल बार एसोसिएसनको परिषदमै प्रवेश गरेर कानून व्यवसायमाथि लाइलाग्ने प्रयास गरेका छन् ।

कानून व्यवसायीमाथि जाइलाग्ने प्रयास गरेका केहीलाई प्रहरीले पक्राउ पनि गरेको छ । बिहीबार मध्यान्ह आन्दोलन गरिरहे कालोकोट च्यातिदिने भन्दै बार परिषद्मा केही व्यक्ति प्रवेश गरेका थिए ।

कानून व्यवसायीमाथि धम्कीपूर्णं भाषा प्रयोग गर्दै जाइलाग्ने प्रर्यत्न गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सो क्रममा तीन जना व्यक्तिलाई पक्राउ गरेका छ । उनीहरुको पहिचान भने प्रहरीले खुलाएको छैन् ।

यसअघि बिहीबार नै कानून व्यवसायीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही घाइते भएका थिए । घाइते श्रेष्ठलाई अस्पताल भर्ना गरिएको छ ।

वि.सं.२०७८ मंसिर २ बिहीवार १३:२९ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...

राष्ट्रियसभा बैठक साउन २७ गते

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ...

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै...

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने...