प्रधान्यायाधीशको विषयले गठबन्धनमा विभाजन, देउवाको मौनताप्रति नेताहरु असन्तुष्ट

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्व चलेको आन्दोलनलाई लिएर सत्तारुढ गठबन्धनमा विभाजन देखिएको छ । राणाविरुद्व सर्वोच्चकै न्यायाधीशहरु र कानून व्यवसायीले चलाएको आन्दोलनप्रति समर्थन जनाउने वा मौन रहने भन्ने विषयमा सत्तारुढ गठबन्धन विभाजित देखिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा अदालतको विषयमा राजनीतिक हस्तक्षेप गर्न नहुने भन्दै मौन देखिएका छन् भने गठबन्धनका अन्य शीर्ष नेताहरु आन्दोलनप्रति … Continue reading प्रधान्यायाधीशको विषयले गठबन्धनमा विभाजन, देउवाको मौनताप्रति नेताहरु असन्तुष्ट