कानुन व्यवसायीमाथि भएकाे आक्रमणको घटनालाई अन्तराष्ट्रियकरण गर्ने बारको चेतावनी
काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतलाई युद्ध मैदान बनाइएको भन्दै आपत्ति जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै बारले कानुन व्यवसायीहरुमाथि गरिएको आक्रमणको तत्कालै छानबिन गरिनुपर्ने बताएको छ । अदालतमा प्रहरीको प्रवेश र कानुन व्यवसायीमाथि गरिएको आक्रमणलाई छानबिन नगरे अन्तराष्ट्रियकरण गर्ने पनि बारको चेतावनी छ । पत्रकार सम्मेलनमा बोल्दै बार एसोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले … Continue reading कानुन व्यवसायीमाथि भएकाे आक्रमणको घटनालाई अन्तराष्ट्रियकरण गर्ने बारको चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed