सर्वोच्चको फुलकोर्टबाट गोला प्रथासम्बन्धी व्यवस्था पास, विद्रोही न्यायाधीश पनि फर्किने
काठमाडौं । सर्वोच्च अदालतको पूर्णं बैठक (फुलकोर्ट)ले गोला प्रथासम्बन्धी व्यवस्था पारित गरेको छ । बिहीबार बसेको फुलकोर्टले गोलाप्रथासहितको व्यवस्था भएको नियमावली तथा निर्देशिका पारित गरेको हो । गोलाप्रथाको व्यवस्था पारित भएसँगै झण्डै महिना दिनदेखि आन्दोलनमा उत्रिएका न्यायाधीशहरु अब इजलास फर्किने बताइएको छ । न्यायाधीशहरुले इजलासमा बहस गरेपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको मागलाई भने कायमै … Continue reading सर्वोच्चको फुलकोर्टबाट गोला प्रथासम्बन्धी व्यवस्था पास, विद्रोही न्यायाधीश पनि फर्किने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed