हेर्नुहोस् कति छ त आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार मंसिर ३ गते, नोभेम्बर १९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४८ पैसा र विक्रिदर ११९ रुपैयाँ ०८ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले घटेको … Continue reading हेर्नुहोस् कति छ त आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?