back
CTIZAN AD

हेर्नुहोस् कति छ त आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७८ मंसिर ३ शुक्रवार

939 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार मंसिर ३ गते, नोभेम्बर १९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४८ पैसा र विक्रिदर ११९ रुपैयाँ ०८ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ २४ पैसा बर विक्रिदर १३४ रुपैयाँ ९२ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ १७ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ८५ पैसा र विक्रिदर १६० रुपैयाँ ६६ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for November 19, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.48 119.08
EUR (European Euro)
1 134.24 134.92
GBP (UK Pound Sterling)
1 159.85 160.66
CHF (Swiss Franc)
1 127.79 128.44
AUD (Australian Dollar)
1 86.26 86.70
CAD (Canadian Dollar)
1 93.98 94.45
SGD (Singapore Dollar)
1 87.24 87.68
JPY (Japanese Yen)
10 10.38 10.43
CNY (Chinese Yuan)
1 18.56 18.65
SAR (Saudi Arabian Riyal)
1 31.59 31.75
QAR (Qatari Riyal)
1 32.54 32.71
THB (Thai Baht)
1 3.64 3.66
AED (UAE Dirham)
1 32.26 32.42
MYR (Malaysian Ringgit)
1 28.33 28.48
KRW (South Korean Won)
100 10.02 10.07
SEK (Swedish Kroner)
1 13.36 13.43
DKK (Danish Kroner)
1 18.05 18.14
HKD (Hong Kong Dollar)
1 15.21 15.29
KWD (Kuwaity Dinar)
1 391.75 393.73
BHD (Bahrain Dinar)
1 314.24 315.83

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७८ मंसिर ३ शुक्रवार ०८:२८ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...