back
CTIZAN AD

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७८ मंसिर २ बिहीवार

873 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार मंसिर २ गते, नोभेम्बर १८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ५४ पैसा र विक्रिदर ११९ रुपैयाँ १४ पैसा रहेको छ । आज डलरको भाउ १६ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ०७ पैसा बर विक्रिदर १३४ रुपैयाँ ७५ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ झण्डै २ रुपैयाँले पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ८१ पैसा र विक्रिदर १६० रुपैयाँ ६१ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ६५ पैसाले घटेको राष्ट्र बैंकद्धारा जारी मूल्य विवरणमा उल्लेख छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for November 18, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.54 119.14
EUR (European Euro)
1 134.07 134.75
GBP (UK Pound Sterling)
1 159.16 159.96
CHF (Swiss Franc)
1 127.27 127.91
AUD (Australian Dollar)
1 86.29 86.72
CAD (Canadian Dollar)
1 94.32 94.80
SGD (Singapore Dollar)
1 87.27 87.71
JPY (Japanese Yen)
10 10.32 10.38
CNY (Chinese Yuan)
1 18.58 18.67
SAR (Saudi Arabian Riyal)
1 31.60 31.76
QAR (Qatari Riyal)
1 32.39 32.56
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 32.27 32.44
MYR (Malaysian Ringgit)
1 28.37 28.51
KRW (South Korean Won)
100 10.03 10.08
SEK (Swedish Kroner)
1 13.38 13.44
DKK (Danish Kroner)
1 18.03 18.12
HKD (Hong Kong Dollar)
1 15.22 15.30
KWD (Kuwaity Dinar)
1 391.66 393.64
BHD (Bahrain Dinar)
1 314.40 315.99

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ मंसिर २ बिहीवार ०८:२६ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...