यी हुन् एमालेको दशौं महाधिबेशनका लागि अर्घाखाँची, कास्की र बागलुङबाट चयन भएका प्रतिनिधि

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिबेशनका लागि कास्की, अर्घाखाँची र बाग्लुङ जिल्लाबाट प्रतिनिधि चयन गरिएको छ । एमालेका नेता तथा कार्यालय सचिव शेर बहादुर तामाङका अनुसार कास्कीबाट चुनिएका महाधिबेशन प्रतिनिधिमा खुल्लातर्फ दामोदर बैरागी, कृष्ण थापा,रश्मी आचार्य, आरपी खनाल,तेजनारायण अधिकारी, युबराज पौडेल, भेषराज बराल,राजीब पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल, बिष्णुबहादुर केसी, जगन्नाथ बास्तोला,पुष्पज्योति ढुंगाना, बिजय … Continue reading यी हुन् एमालेको दशौं महाधिबेशनका लागि अर्घाखाँची, कास्की र बागलुङबाट चयन भएका प्रतिनिधि