दर्ता नगरी विदेशी लगानीका टेलिभिजन प्रमद्धारा उद्घाटन हुनु आश्चर्यजनक-अध्यक्ष कमल थापा

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भारतीय योगगुरु रामदेवको संस्था पतन्जलीले दर्ताबिना नै संचारमाध्यम प्रकाशन प्रशारण गरेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाटै भएको भन्दै आपत्ति जनाएका छन् । दर्ताबिना नै संचारमाध्यम प्रकाशन प्रशारण ल्याउन नपाइने कानुनी व्यवस्थाको प्रमबाटै उल्लंघन भएको भन्दै उनले तत्काल सरकारले सत्य तथ्य रार्वजनिक गर्नुपर्ने बताएका छन् … Continue reading दर्ता नगरी विदेशी लगानीका टेलिभिजन प्रमद्धारा उद्घाटन हुनु आश्चर्यजनक-अध्यक्ष कमल थापा