back
CTIZAN AD

दर्ता नगरी विदेशी लगानीका टेलिभिजन प्रमद्धारा उद्घाटन हुनु आश्चर्यजनक-अध्यक्ष कमल थापा

वि.सं.२०७८ मंसिर ५ आइतवार

699 

shares

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भारतीय योगगुरु रामदेवको संस्था पतन्जलीले दर्ताबिना नै संचारमाध्यम प्रकाशन प्रशारण गरेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाटै भएको भन्दै आपत्ति जनाएका छन् ।

दर्ताबिना नै संचारमाध्यम प्रकाशन प्रशारण ल्याउन नपाइने कानुनी व्यवस्थाको प्रमबाटै उल्लंघन भएको भन्दै उनले तत्काल सरकारले सत्य तथ्य रार्वजनिक गर्नुपर्ने बताएका छन् ।

‘सूचना तथा प्रसारण विभागमा दर्ता नगरिएका बिदेशी लगानीका दुई टेलिभिजन च्यानलको प्रम शेरबहादुर देउवाद्वारा उद्घाटन हुनु आश्चर्यजनक छ।,’ अध्यक्ष थापाले भनेका छन्, ‘दर्ताबिना सञ्चारमाध्यम प्रकाशन प्रसारणमा ल्याउन नपाइने कानुनी व्यवस्थाको प्रमबाट उल्लंघन भएको छ । यसबारे सरकारले तत्काल सत्यतथ्य सार्वजनिक गर्नुपर्छ।’

भारतीय बाबा रामदेवको पतन्जली नेपालले स शुक्रवारदेखि संचालनमा ल्याएको पतन्जली नेपाल र आस्था नेपाल नामक टेलिभिजन नेपालमा दर्ता नै नगरि प्रधानमन्त्री तथा अन्य पार्टीका बरिष्ठ नेताहरुबाट उद्घाटन गरिएको भन्दै तिब्र आलोचना गरिएको छ ।

वि.सं.२०७८ मंसिर ५ आइतवार १४:३२ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...