काठमाडौं । नेकपा (एमाले)ले दशौं राष्ट्रिय महाधिवेशनमा जनसहभागिता जुटाउन ६३ सदस्यीय जनपरिचालन कमिटी गठन गरेको छ । महाधिवेशन मुख्य व्यवस्थापन समितिको बैठकले नेता सुरेन्द्र पाण्डेको संयोजकत्वमा जनपरिचालन समिति गठन गरेको हो ।
पाण्डे नेतृत्वको समितिमा खिमलाल भट्टराई सचिव रहेका छन् । जनपरिचालन समितिमा आनन्द पोखरेल, प्रभु शाह र लिला गिरी सहसंयोजकको जिम्मेवारीमा रहेका छन् ।
को–को छन् हेर्नुहोस् सूची



वि.सं.२०७८ मंसिर ५ आइतवार १४:२० मा प्रकाशित






























