आज ३८५ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२,६९७ नमुना परीक्षणमा ३८५ जना कोरोना संक्रमित थपिएका छन् भने सोहि अवधिमा ३८५ जना निको भएका छन् । आज थपिएका ३८५जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख १४ हजार ७८९ पुगेको … Continue reading आज ३८५ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed