back
CTIZAN AD

आज ३८५ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

वि.सं.२०७८ मंसिर ६ सोमवार

651 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३८५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२,६९७ नमुना परीक्षणमा ३८५ जना कोरोना संक्रमित थपिएका छन् भने सोहि अवधिमा ३८५ जना निको भएका छन् ।

आज थपिएका ३८५जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख १४ हजार ७८९ पुगेको छ । सोहि अवधिमा ८ लाख ६१७ जना निको भएका छन् ।

त्यसैगरी आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गमाउनेको संख्या ११ हजार ५०० पुगेको छ ।

त्यस्तै हाल देशैभरी ७,२६९ सक्रिय संक्रमित जना रहेका छन् । ती मध्ये ६,८२७ जना होम आइसोलेशनमा, ४४२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै विभिन्न अस्पतालका आइसीयुमा २३० र भेन्टिलेटरमा ५५ जनाको उपचार भइरहेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७१ हजार ४८३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या १ करोड ७० लाख ९७ हजार ८६६ पुगेको छ ।

कूल संख्यामा ९१ लाख ४५ हजार ४८० जनाले पहिलो मात्रा र ७९ लाख ५२ हजार ३८६ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका २३८ नयाँ संक्रमित, ३७० जना निको

वि.सं.२०७८ मंसिर ६ सोमवार १७:०३ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...