कोरोना भाइरसविरुद्धको खोप नलाएकालाई स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप नलगाएकाहरुका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ । मन्त्रालयले दुई तिहाइ लक्षित जनसंख्यालाई यहि पुस मसान्तसम्म तथा बाँकी सबै लक्षित समूहलाई आगामी चैत मसान्तसम्म खोप लगाइसक्ने लक्ष्य रहेको जनाएको छ । सोहि अनुरुप १८ वर्ष भन्दा माथिका तथा खोप लगाउन छुटेका सबै व्यक्तिहरुलाई कोभिड विरुद्धको … Continue reading कोरोना भाइरसविरुद्धको खोप नलाएकालाई स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना