आज ३५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार १७४ नमुना परीक्षणमा ३५१ जना कोरोना संक्रमित थपिएका छन् भने सोहि अवधिमा २७३ जना निको भएका छन् । आज थपिएका ३५१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख १५ … Continue reading आज ३५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed