बारले आज देशैभरीका उच्च अदालतमा प्रदर्शन गर्ने

काठमाडौं । नेपाल बार एसोसियशनमा आवद्ध कानुन व्यवसायीले आज देशैभरीका उच्च अदालतमा प्रदर्शन गर्ने भएका छन् । प्रधानन्यायाधिश चोलेन्द्र सम्शेर जवराको राजीनामाको माग गर्दै निरन्तर आन्दोलन गर्दै आएको बारले आज (बुधबार) देशैभरीका उच्च अदालतमा केन्द्रीय प्रतिनिधिको सहभागीतामा धर्ना कार्यक्रम गर्ने भएको हो । त्यसैगरी बिहीवार र नागरिक समाजको आयोजनामा दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म … Continue reading बारले आज देशैभरीका उच्च अदालतमा प्रदर्शन गर्ने