इमिरेट्स एयरलाईन्सको अमानविय व्यवहार, सिकिस्तै रहेका नेपाली युवालाई अफ्रिकाको एयरपोर्टमै छाडिदियो

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका रुपक बोहोरालाई एयरलाईन्सले अमानविय रुपमा आकरा एयरपोर्टमै छोडेर हिँडेको समाचार प्राप्त भएको छ । अफ्रिकी देश सियरालियोन (घानाको छिमेकी राष्ट्र) बाट घानाको अकारा एयरपोर्टलाई ट्रान्जिट बनाउँदै दुबई आउन लागेका बोहोरालाई उक्त एरलाईन्सले सिकिस्त रुपमा एयरपोर्टमै छाडेर हिँडेको हो । नोभेम्बर १८ … Continue reading इमिरेट्स एयरलाईन्सको अमानविय व्यवहार, सिकिस्तै रहेका नेपाली युवालाई अफ्रिकाको एयरपोर्टमै छाडिदियो