अपडेटः अफ्रिकाको एयरपोर्टमै अचेत अवस्थामा छोडिएका रुपक बोहोराको निधन

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा निधन भएको छ । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एयरलाईन्स ०७८८ नम्बरको जहाज हुँदै गत १८ नोभेम्बरमा दुबई आउन लागेका २७ वर्षीय रुकुमका रुपक बोहोरा गम्भीर विरामी भएपछि इमिरेट्स एयरलाइन्सले विरामी अवस्थामै आकरा एयरपोर्टको आधिकारीक व्यक्तिलाई जिम्मा लगाएर छोडेको थियो । … Continue reading अपडेटः अफ्रिकाको एयरपोर्टमै अचेत अवस्थामा छोडिएका रुपक बोहोराको निधन