पछिल्लो २४ घण्टामा थपिए २४६ कोरोना संक्रमित, मृतकको संख्या शून्य

काठमाडौं । नेपालमा आज २४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ८३६ नमुना परीक्षणमा २४६ जना नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका २४६ जनासँगै नेपालमा कोरोनाबाट हालसम्म संक्रमित हुनेको संख्या ९ लाख १७ हजार ७४१ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ३४७ … Continue reading पछिल्लो २४ घण्टामा थपिए २४६ कोरोना संक्रमित, मृतकको संख्या शून्य