निरन्तर घट्दै कोरोना संक्रमित हुनेको संख्या, आज २०५ संक्रमित, ४३६ जना निको

काठमाडौं । नेपालमा पछिल्ला केही साता कोरोना संक्रमित हुनेको संख्या निरन्तर घट्दै गइरहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ७४७ नमुना परीक्षणमा २०५ जना नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका २०५ जनासँगै नेपालमा कोरोनाबाट हालसम्म संक्रमित … Continue reading निरन्तर घट्दै कोरोना संक्रमित हुनेको संख्या, आज २०५ संक्रमित, ४३६ जना निको