नेपाली जनप्रगतिशील मन्च बहराइनको अध्यक्षमा युवराज केसी

बहराइन । नेपाली जनप्रगतिशील मन्च बहराइनको अध्यक्षमा युवराज केसी चयन भएका छन् । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन नेपाली जनप्रगतिशील मन्च बहराइनको मनामास्थित ब्लुमुन नेपाली रेस्टुरेन्टमा सम्पन्न ऐतिहासिक तेस्रो अधिबेशनले केसीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो । नेकपा माओवादी केन्द्र प्रवास कमिटीका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन मन्चका सचिव … Continue reading नेपाली जनप्रगतिशील मन्च बहराइनको अध्यक्षमा युवराज केसी