नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा अमर सिंह पुन मगर विजयी

काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन विजयी भएका छन् । शनिवार सम्पन्न नेपाली कांग्रेसको प्रदेश अधिबेशनको निर्वाचनको आइतवार आएको मतपरिणाम अनुसार केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका अमरसिंह पुनले ८५२ मत ल्याएर प्रदेश सभापतिमा विजयी भएका हुन् । कूल १६३१ मत खसेकोमा पुनले ८५२ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिश्प्रधी भरतकुमार … Continue reading नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा अमर सिंह पुन मगर विजयी