आज डलरको भाउमा वृद्धि, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको मूल्य विवरण

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (मंसिर २१ गते, डिसेम्बर ७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ३८ पैसा र विक्रिदर १२० रुपैयाँ ९८ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ ४१ पैसाले बढेको … Continue reading आज डलरको भाउमा वृद्धि, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको मूल्य विवरण