back
CTIZAN AD

आज डलरको भाउमा वृद्धि, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ मंसिर २१ मंगलवार

657 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (मंसिर २१ गते, डिसेम्बर ७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ३८ पैसा र विक्रिदर १२० रुपैयाँ ९८ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ ४१ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ०३ पैसा र विक्रिदर १३६ रुपैयाँ ७१ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ २८ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ६१ पैसा र विक्रिदर १६० रुपैयाँ ४० पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ झण्डै ८७ पैसाले बढेको छ ।

कति छ त आज अन्य मुद्राको भाउ ?

Showing Exchange Rate for December 7, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.38 120.98
EUR (European Euro)
1 136.03 136.71
GBP (UK Pound Sterling)
1 159.61 160.40
CHF (Swiss Franc)
1 130.53 131.18
AUD (Australian Dollar)
1 84.60 85.02
CAD (Canadian Dollar)
1 94.05 94.52
SGD (Singapore Dollar)
1 87.92 88.36
JPY (Japanese Yen)
10 10.63 10.68
CNY (Chinese Yuan)
1 18.88 18.97
SAR (Saudi Arabian Riyal)
1 32.09 32.25
QAR (Qatari Riyal)
1 33.06 33.23
THB (Thai Baht)
1 3.55 3.57
AED (UAE Dirham)
1 32.77 32.94
MYR (Malaysian Ringgit)
1 28.45 28.59
KRW (South Korean Won)
100 10.20 10.25
SEK (Swedish Kroner)
1 13.23 13.29
DKK (Danish Kroner)
1 18.29 18.38
HKD (Hong Kong Dollar)
1 15.43 15.51
KWD (Kuwaity Dinar)
1 397.79 399.77
BHD (Bahrain Dinar)
1 319.31 320.90

वि.सं.२०७८ मंसिर २१ मंगलवार ०७:५० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...