back
CTIZAN AD

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

वि.सं.२०८३ जेठ ८ शुक्रवार

408 

shares

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको डालिया होटेल डालिया होटेल प्रा.लि.बिच सम्झौता विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बैंकका अनुसार मिति २०८३ साल बैशाख २४ गते भएको त्यो सम्झौता अनुसार बैंकमा खाता रहेका कर्मचारी र बैंकमा कार्यरत कर्मचारीको लागि होटेलद्धार प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई होटेलद्वारा तोकिएको विभिन्न सेवामालाग्ने शुल्कहरूमाबिल रकमको १०% देखि ३५%सम्म छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । सम्झौतापत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र होटेलको तर्फबाट निर्देशक सिता रायमाझीले हस्ताक्षर गरेकी हुन् । यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमाकार्यरत कर्मचारीहरूलाई होटलद्वारा प्रदान गरिने सहुलियतपूर्ण सेवाबाट लाभान्वित हुने छन् ।

वि.सं.२०८३ जेठ ८ शुक्रवार १२:०६ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...