पौडेललाई नै सभापतिको साझा उम्मेदवार बनाउने छलफलमा जुटे नेताहरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै सभापतिको साझा उम्मेदवार बनाउने छलफलमा संस्थापनइतरका नेताहरु जुटेका छन् । आज देखि सुरु भएको कांग्रेसको १४ औं महाधिबेशन तथा नयाँ नेतृत्व चनयका लागि हुन थालेको निर्वाचनको पूर्वसन्ध्यामा पौडेललाई नै साझा उम्मेदवार बनाउन संस्थापनइतरका नेताहरु पौडेल निवासमा जुटेको बताइएको छ । यसअघि प्रकाशमान सिंह … Continue reading पौडेललाई नै सभापतिको साझा उम्मेदवार बनाउने छलफलमा जुटे नेताहरु