आज कोरोनाबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी, ३ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ४८७ नमुना परीक्षणमा २५९ जनामा संक्रमण पुष्टि भएको हो । सोहि अवधिमा ३३७ जना संक्रमणबाट मुक्त भएका हुन् । आज थपिएका २५९ जनासँगै नेपालमा कोरोनाबाट हालसम्म संक्रमित … Continue reading आज कोरोनाबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी, ३ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed