महामन्त्रीमा डा महत र पौडेलले पनि उम्मेदवारी दर्ता गराए

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि डा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरुले आजै अपराह्न प्रधानमन्त्री देउवासँगै महाधिवेशनको उम्मेदवारी दर्तास्थल राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । डा महत वर्तमान सहमहामन्त्री … Continue reading महामन्त्रीमा डा महत र पौडेलले पनि उम्मेदवारी दर्ता गराए