back
CTIZAN AD

महामन्त्रीमा डा महत र पौडेलले पनि उम्मेदवारी दर्ता गराए

वि.सं.२०७८ मंसिर २५ शनिवार

582 

shares

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि डा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीहरुले आजै अपराह्न प्रधानमन्त्री देउवासँगै महाधिवेशनको उम्मेदवारी दर्तास्थल राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । डा महत वर्तमान सहमहामन्त्री हुन् भने प्रदीप पौडेल केन्द्रीय सदस्य हुन् । यसअघि नेताहरु मीनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मालगायतले महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मनोनयन दर्ता गराउने क्रम जारी छ । मनोनयत दर्ता गराउने समय साँझ ५ बजेसम्मका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

 

वि.सं.२०७८ मंसिर २५ शनिवार १७:३७ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...