यी हुन् कांग्रेसको नयाँ नेतृत्वका लागि प्रतिश्प्रर्धामा उत्रिएकाहरु (नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि २३ पदाधिकारीसहित १३४ पदका लागि ५४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि सनिवार सम्पन्न मनोनय दर्तामा सभापति पदमा लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दिएका छन् । ६ मध्ये चारले प्यानलै बनाएर अघि बढेका छन् भने … Continue reading यी हुन् कांग्रेसको नयाँ नेतृत्वका लागि प्रतिश्प्रर्धामा उत्रिएकाहरु (नामावलीसहित)