कांग्रेसमा रोमाञ्चक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु भएको १४ औं महाधिवेशन सम्पन्न हुन अब केही घण्टा बाँकी छ । ती घण्टाभित्र नेपाली कांग्रेसले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चुन्नेछ । राजधानीको भृकुटीमण्डपमा दिउँसो नेपालका विभिन्न राजनीतिक दलका मुख्य नेताहरु तथा भारतीय राजनीतिक दल कांग्रेस, भाजपालगायतका नेताहरुको उपस्थितिमा कांग्रेसको १४ औं महाधिबेशन उद्घाटन भएको थियो । … Continue reading कांग्रेसमा रोमाञ्चक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?