आज देशैभरी थपिए २५४ कोरोना संक्रमित, २३४ जना संक्रमणबाट मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ६८२ नमुना परीक्षणमा २५४ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका २५४ जनासँगै नेपालमा हालसम्म आठ लाख २४ हजार १६२ जना कोरोना संक्रमित भएका छन् । त्यसैगरी आज निको भएका २३४ जनासँगै नेपालमा हालसम्म कोरोना … Continue reading आज देशैभरी थपिए २५४ कोरोना संक्रमित, २३४ जना संक्रमणबाट मुक्त