नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको अध्यक्षमा जगत सिंखडा, यस्तो छ नयाँ कार्यसमिति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को शनिवार सम्पन्न प्रदेश सम्मेलन अन्तर्गत उपत्यका विशेष प्रदेशको पहिलो अधिबेशनले जगत सिंखडाको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । सम्मेलनले कार्यसमितिको उपाध्यक्षत्रयमा कृष्णराज केसी, संगीता खड्का, प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल, विष्णु थापा र कोषाध्यक्षमा शंकर अधिकारी चयन भएका छन् । शनिवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल … Continue reading नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको अध्यक्षमा जगत सिंखडा, यस्तो छ नयाँ कार्यसमिति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed