back
CTIZAN AD

नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको अध्यक्षमा जगत सिंखडा, यस्तो छ नयाँ कार्यसमिति

वि.सं.२०७८ मंसिर २७ सोमवार

660 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को शनिवार सम्पन्न प्रदेश सम्मेलन अन्तर्गत उपत्यका विशेष प्रदेशको पहिलो अधिबेशनले जगत सिंखडाको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।

सम्मेलनले कार्यसमितिको उपाध्यक्षत्रयमा कृष्णराज केसी, संगीता खड्का, प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल, विष्णु थापा र कोषाध्यक्षमा शंकर अधिकारी चयन भएका छन् ।

May be an image of 4 people and people standing

शनिवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा एकसाथ आयोजित सम्मलेनको उदु्घाटन भर्चुअल माध्यमबाट गरेका थिए । शनिवार उदु्घाटन पछि सोहि दिनको बन्दशत्रलेसर्वसम्मत रुपमा सिंखडाको नेतृत्वमा नयाा कार्यससमिति चयन गरेको हो ।

आयोजकसहित ६४० जना प्रतिनिधिहरुको सहभागिता रहेको उक्त सम्मेलनले १४१ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।

May be an image of 11 people and people standing

शनिवार र आइतबार दुईदिनसम्म चलेको उक्त सम्मेलनमा आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेले प्रस्तुत गरेको राजवनीतिक तथा सांगठानिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको थियो ।

वडा तथा पालिका सम्मेलनसहित प्रदेश सम्मेलन समेत सम्पन्न गरिसकेको नेकपा माओवादी केन्द्रले यहि पुष ११ देखि १३ गतेसम्म राजधानीमा राष्ट्रिय सम्मेलन गर्दैछ ।

वि.सं.२०७८ मंसिर २७ सोमवार ०८:४८ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...