कांग्रेस महाधिबेशन: सभापतिका उम्मेदवार देउवा, कोइराला र सिंहले मतदान गरे

काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिबेशन अन्तर्गत निर्वाचन सुरु भएको छ । सभापतिका उम्मेदवार रहेका नेताहरु शेरबहादुर कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहले मतदान गरेका छन् । मतदानका क्रममा देउवाले सुदूरपश्चिम वुथ, कोइरालाले प्रदेश नं १ र सिंहले बागमती प्रदेशको बुथबाट मतदान गरेका हुन् । विहान ८ बजेदेखि मतदान हुने भनिएपनि मतपत्र छाप्न ढिलाई हुँदा … Continue reading कांग्रेस महाधिबेशन: सभापतिका उम्मेदवार देउवा, कोइराला र सिंहले मतदान गरे