पछिल्लो २४ घण्टामा ३४१ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १३ हजार २३६ नमुना परीक्षणमा ३४१ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ३४१ जनासँगै नेपालमा हालसम्म आठ लाख २४ हजार ५०३ जना कोरोना संक्रमित भएका छन् । त्यसैगरी आज निको भएका ३७६ जनासँगै नेपालमा हालसम्म कोरोना … Continue reading पछिल्लो २४ घण्टामा ३४१ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed