नेपाली कांग्रेसको मतगणना जारी, कोईराला भन्दा देउवा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । शुक्रवारदेखि राजधानीको भृकुटी मण्डपमा जारी नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा सभापति पदका उम्मेदवार नेताहरुको नाममा खसेको मत गणना जारी रहेको छ । बिहान साढे सात बजसेम्म गणना गरिएको ३ हजार ७७ मतमा प्रधानमन्त्री समेत रहेका सभापतिका … Continue reading नेपाली कांग्रेसको मतगणना जारी, कोईराला भन्दा देउवा अगाडि