नेपाली कांग्रेसको मत गणना जारीः १५०६ मत ल्याएर देउवा अगाडि, अन्य कसले कति ल्याए त ?
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । शुक्रवारदेखि राजधानीको भृकुटी मण्डपमा जारी नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा सभापति पदका उम्मेदवार नेताहरुको नाममा खसेको मत गणना जारी रहेको छ । बिहान ४ बजेदेखि सुरु भएको मतगणनामा ८ बजेसम्म गरिएको गणनामा ३२८ मतले सभापतिका उम्मेदवार … Continue reading नेपाली कांग्रेसको मत गणना जारीः १५०६ मत ल्याएर देउवा अगाडि, अन्य कसले कति ल्याए त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed