कांग्रेस महाधिवेशन : दोस्रो इनिङ्गमा देउवाले जित्ने पक्का, एक्लिए शेखर

काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणको निर्वाचनको तयारी भइरहेको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको निर्वाचन गर्न लागिएको हो । दोस्रो चरणमा सभापतिका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच मात्रै प्रतिस्पर्धा हुने देखिएको छ । बाँकी अन्य उम्मेदवारले देउवाको पक्षमा समर्थन जनाउने … Continue reading कांग्रेस महाधिवेशन : दोस्रो इनिङ्गमा देउवाले जित्ने पक्का, एक्लिए शेखर