ओलीको आरोप : कुन सेयर कारोबारीले चन्दा दिएन, प्रचण्डले सेयर बजारमा ठोकिदिए (भिडियाेसहित)

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शेयर बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को टिप्पणी चन्दा नपाएपछि आएको अभिव्यक्ति रहेको आरोप लगाएका छन् । बुधबार पार्टीका मनोनित केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराउँदै उनले यस्तो टिप्पणी गरेका हुन् । ओलीले प्रचण्ड लेनिनभन्दा बढी जान्ने बन्दै प्रतिक्रिया दिएको बताए ।’शेयरमा लगानी गर्ने जनताको जीवन के … Continue reading ओलीको आरोप : कुन सेयर कारोबारीले चन्दा दिएन, प्रचण्डले सेयर बजारमा ठोकिदिए (भिडियाेसहित)