back
CTIZAN AD

ओलीको आरोप : कुन सेयर कारोबारीले चन्दा दिएन, प्रचण्डले सेयर बजारमा ठोकिदिए (भिडियाेसहित)

वि.सं.२०७८ मंसिर २९ बुधवार

759 

shares

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शेयर बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को टिप्पणी चन्दा नपाएपछि आएको अभिव्यक्ति रहेको आरोप लगाएका छन् । बुधबार पार्टीका मनोनित केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराउँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीले प्रचण्ड लेनिनभन्दा बढी जान्ने बन्दै प्रतिक्रिया दिएको बताए ।’शेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन । कुन शेयर कारोबारीले चन्दा दिएन होला । अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए,’ ओलीले भने ।

आफूले त्यस्तो टिप्पणी गरेको खण्डमा सडकमा ठूलो आन्दोलन भइसक्ने ओलीको भनाइ थियो । केही दिनअघि प्रचण्डले शेयर बजार साम्राज्यवादकाे विकसित रूप रहेकाे टिप्पणी गरेका थिए ।

वि.सं.२०७८ मंसिर २९ बुधवार १५:२७ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...