नेपाली कांग्रेसको उपसभापति पदमा गुरुङ र खड्का विजयी
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम अनुसार उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी भएका हुन् । वर्तमान कार्यसमितिमा महामन्त्रीमा रहेका खड्का सभापति शेर बहादुर … Continue reading नेपाली कांग्रेसको उपसभापति पदमा गुरुङ र खड्का विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed