महामन्त्रीको प्रतिस्पर्धामा देउवा प्यानल कमजोर, देउवाका दुई उम्मेदवारले पाएको मतभन्दा थापाको मत बढी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि भएको निर्वाचनमा शेखर कोइराला प्यानलका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा विजयी भएका छन् । महामन्त्रीमा विजयी थापाले निकै राम्रो लोकप्रिय मत पनि प्राप्त गरेका छन् । मतपरिणामअनुसार थापाले कुल मतको झण्डै दुई तिहाइ मत पाएका छन् । उनले ४ हजार ६८२ मतमध्ये … Continue reading महामन्त्रीको प्रतिस्पर्धामा देउवा प्यानल कमजोर, देउवाका दुई उम्मेदवारले पाएको मतभन्दा थापाको मत बढी