आज थपिए २७४ कोरोना संक्रमित, २७० जना संक्रमणबाट मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ९ हजार १६ नमुना परीक्षणमा २७४ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका २७४ जनासँगै नेपालमा एन्टिजेन र पिसीआर दुवै विधिबाट गरिएको नमुना परीक्षणमा संक्रमित हुनेको संख्या ९ लाख २१ हजार ३४७ पुगेको छ । त्यसैगरी … Continue reading आज थपिए २७४ कोरोना संक्रमित, २७० जना संक्रमणबाट मुक्त