नेपालमा आज १८९ जनामा कोरोना संक्रमण, २५० जना संक्रमणबाट मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ९९७ नमुना परीक्षणमा १८९ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका १८९ जनासँगै नेपालमा एन्टिजेन र पिसीआर दुवै विधिबाट गरिएको नमुना परीक्षणमा संक्रमित हुनेको संख्या ९ लाख २१ हजार ५३९ पुगेको छ । त्यसैगरी … Continue reading नेपालमा आज १८९ जनामा कोरोना संक्रमण, २५० जना संक्रमणबाट मुक्त